२०८३ कार्तिक १८, बुधबार Wednesday, November 4, 2026

Latest News

6,362 stories · page 80

२७औँ पोखरा सडक महोत्सवको तयारी पूरा :अंग्रेजी नयाँ वर्षको रौनक, दुलहीझैँ सजियो लेकसाइड

पोखरा। अंग्रेजी नयाँ वर्षको स्वागतार्थ रेवान पोखराले आयोजना गर्न लागेको २७औँ पोखरा सडक महोत्सव का लागि लेकसाइड क्षेत्र आकर्षक रूपमा सजाइएको छ । रेवान पोखराले यही पुष १३…

हेम्जा आवासीय विद्यालयमा अभिभावक–विद्यालय सहकार्य सुदृढ गर्न अभिमुखीकरण कार्यक्रम सम्पन्न

पोखरा । हेम्जा आवासीय विद्यालय, पोखरा–२५ हेमजाको आयोजनामा अभिभावक अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । माइन्ड टेक पोखराको सहकार्यमा सम्पन्न कार्यक्रममा कक्षा नर्सरीदेखि कक्षा १० सम्म अध्ययनरत विद्यार्थीका…

दर्शकले खचाखच भरियो लेखनाथ महोत्सव

लेखनाथ, १० पुस – पुसको चिसो मौसमको पर्वाह नगरी लेखनाथमा जारी महोत्सवमा आइतबार दर्शकको उल्लेख्य भीड देखिएको छ। बिहानैदेखि दर्शकको ओइरो लागेपछि भीड व्यवस्थापन गर्न आयोजकलाई हम्मेहम्मे परेको…

लेखनाथ महोत्सव व्यापारिक केन्द्रमा परिणत, सात दिनमै ६ करोड ८० लाखको कारोबार

लेखनाथ, ९ पुस । कास्कीको लेखनाथमा पुस ३ गतेदेखि जारी २१औँ संस्करणको लेखनाथ महोत्सव महोत्सवस्थल कनिबेचको केन्द्रमै व्यापारिक केन्द्रको रूपमा विकसित हुँदै गएको छ। महोत्सवमा मनोरञ्जनका कार्यक्रमसँगै घरायसी…

विद्यालयदेखि समुदायसम्म रोटरी न्युरोडको सेवा यात्रा

पोखरा। पोखरा महानगरपालिका–१३  स्थित आर्बा बिजयी माध्यमिक विद्यालयमा रोटरी क्लब अफ पोखरा न्यूरोडले एक थान कम्प्युटरसहित ७५ जना विद्यार्थीलाई स्टेशनरी सामग्री वितरण गरेको छ। विद्यार्थीहरूको शैक्षिक स्तर उकास्ने…

पोखरामा छैटौं टाइगर कप भलिबल : ७ महिला र ७ पुरुषसहित १४ टोली भिड्दै, चार विदेशी टिमको सहभागिता

पोखरा । आसन्न छैटौं संस्करणको ‘छैटौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित खुल्ला क्लब च्याम्पियनसिप महिला तथा पुरुष भलिबल प्रतियोगिता–२०८२’ मा महिला र पुरुष गरी कुल १४ टोली…

पुष २९ देखि माघ ११ सम्म अमरसिंह खेल मैदानमा आयोजना हुने १४औँ पोखरा महोत्सवको तयारी तीव्र

पोखरा । युनाइटेड क्लब पोखराको आयोजनामा आगामी पुष २९ गतेदेखि माघ ११ गतेसम्म अमरसिंह खेल मैदानमा सञ्चालन हुने १४औँ पोखरा महोत्सवको तयारी तीव्र पारिएको छ। महोत्सवको तयारीस्वरूप मंगलबार…

नेपाली कांग्रेसद्वारा नयाँ क्रियाशील सदस्यता वितरणमा समन्वय र सहजीकरणका लागि निर्देशन

काठमाडौँ। नेपाली कांग्रेसको नयाँ क्रियाशील सदस्यता वितरण प्रक्रिया व्यवस्थित, पारदर्शी र समयमै सम्पन्न गर्न जिल्ला कार्यसमितिहरूलाई आवश्यक समन्वय र सहजीकरण गर्न निर्देशन दिएको छ। केन्द्रीय कार्यालय, ललितपुरबाट जारी…

लेखनाथ महोत्सवको स्टेज बहसबाट उद्योगी–नीति निर्माता–उपभोक्ताबीच प्रत्यक्ष संवाद

लेखनाथ, ८ पुस। कास्कीको लेखनाथमा जारी २१औँ संस्करणको लेखनाथ महोत्सवमा उद्योग, कृषि र संस्कृतिलाई एउटै मञ्चमा जोड्दै फरक र सन्देशमूलक कार्यक्रमहरू प्रस्तुत हुन थालेका छन् । महोत्सवलाई परिष्कृत…

पोउवा संघले सामुदायिक विद्यालयका ४४० विद्यार्थीलाई न्यानो कपडा र शैक्षिक सामग्री वितरण

पोखरा, ८ पुस । पोखरा उद्योग वाणिज्य संघअन्तर्गत रहेको सामाजिक विकास केन्द्रले मंगलबार पोखराका सामुदायिक विद्यालयमा अध्ययनरत ४ सय ४० जना विद्यार्थीलाई न्यानो कपडा तथा लेखपढका सामग्री वितरण…