२०८३ कार्तिक १८, बुधबार Wednesday, November 4, 2026

Latest News

6,362 stories · page 81

देशको गम्भीर संकटको निकास निर्वाचनबाटै सम्भव : राष्ट्रपति

काठमाडौँ । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन सफलतापूर्वक सम्पन्न गर्न सरकार र प्रमुख राजनीतिक दलहरूबीच समझदारी भएको छ। राष्ट्रपति भवन शीतल निवासमा मङ्गलबार अपरान्ह राष्ट्रपति रामचन्द्र पौडेल,…

डिष्ट्रिक्ट गभर्नर पाण्डेद्वारा डिष्ट्रिक्ट ३२५ ‘आई’ परिवारप्रति आभार व्यक्त

पोखरा । लायन्स अन्तर्राष्ट्रिय मञ्चमा ऐतिहासिक सफलता हासिल गरेपछि लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ ‘आई’ नेपालकी डिष्ट्रिक्ट गभर्नर पार्वती खरेल पाण्डेले सम्पूर्ण डिष्ट्रिक्ट ३२५ ‘आई’ परिवारप्रति आभार व्यक्त गरेकी…

कृषि, व्यापार र संस्कृतिको साझा मञ्च बन्दै लेखनाथ महोत्सव

पोखरा। लेखनाथको पहिचान, स्थानीय उत्पादनको प्रवर्द्धन र आर्थिक चलायमानतासँग जोडिँदै आएको लेखनाथ महोत्सव २१औँ संस्करणमा आइपुग्दा केवल उत्सवमा सीमित नरही कृषि, उद्योग र संस्कृतिको साझा मञ्चका रूपमा स्थापित…

प्रधानमन्त्री कार्कीले बोलाएको सर्वदलीय बैठकमा निर्वाचन, सुरक्षा र संविधानको चर्को बहस

काठमाडौं — प्रधानमन्त्री सुशीला कार्कीले सोमबार बोलाएको राजनीतिक दल, निर्वाचन आयोग, सुरक्षा निकाय र नागरिक समाज सहभागी सर्वपक्षीय बैठकमा प्रतिनिधि सभा निर्वाचनको मिति, शान्ति–सुरक्षा अवस्था र समानुपातिक बन्दसूचीको…

नेविसंघ पश्चिमाञ्चल र लायन्स क्लब अफ पोखरा आदर्शको संयुक्त रक्तदानमा ९१ युनिट ब्लड संकलन

पोखरा। नेपाल विद्यार्थी संघ, इन्जिनियरिङ अध्ययन संस्थान पश्चिमाञ्चल क्याम्पस र लायन्स क्लब अफ पोखरा आदर्शको संयुक्त आयोजनामा सम्पन्न स्वैच्छिक रक्तदान कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। विद्यार्थी–युवा र सामाजिक…

डिष्ट्रिक्ट ३२५ आर नेपालद्वारा लायन्स अन्तर्राष्ट्रियमा नेतृत्व, सेवा र सदस्यता वृद्धिमा कीर्तिमान

काठमाडौं। लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ आर, नेपालले लायन्स अन्तर्राष्ट्रियको प्रतिष्ठित इशामे फोरम मा सहभागी सम्पूर्ण डिष्ट्रिक्टहरूमध्ये ऐतिहासिक उपलब्धि हासिल गर्दै नयाँ कीर्तिमान स्थापित गरेको छ। डिष्ट्रिक्ट गभर्नर नबराज…

लेखनाथ महोत्सवमा दर्शकको घुइँचो, स्टल व्यवसायी उत्साहित

लेखनाथ, कास्की। लेखनाथ महोत्सव चौथो दिनसम्म आइपुग्दा दर्शकको उल्लेख्य उपस्थिति देखिन थालेको छ। महोत्सवको बढ्दो रौनकसँगै स्टल सञ्चालकहरूको व्यापारमा पनि उल्लेखनीय वृद्धि भएको छ। विशेषगरी जैविक कृषि उत्पादन,…

गण्डकी प्रदेशको पर्यटन प्रवर्द्धनमा मिडियाको भूमिका विषयक अन्तरक्रिया सम्पन्न

पोखरा । नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश समितिको आयोजनामा ‘गण्डकी प्रदेशको पर्यटन प्रवर्द्धनमा मिडियाको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा वक्ताहरूले गण्डकी प्रदेशका पर्यटकीय क्षेत्रको प्रवर्द्धन,…

पोखरामा दुई स्थानमा निःशुल्क रक्त परीक्षण शिविर, ५ सय ५५ जनाको स्वास्थ्य जाँच

पोखरा, ५ पुस। गण्डकी प्रदेशकै पहिलो र एकमात्र आइएसओ प्रमाणपत्र प्राप्त युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रालि (युआरएल) को प्राविधिक सहयोगमा शनिबार पोखराका दुई स्थानमा निःशुल्क रक्त परीक्षण शिविर सम्पन्न…

३६ वर्षपछि पुनर्मिलन : एस.एल.सी. ब्याच–२०४७ को भावुक भेटघाट

अन्नपूर्ण, कास्की। ३६ वर्षअघि एउटै कक्षाकोठामा भविष्यका सपना बोकेर छुट्टिएका एस.एल.सी. ब्याच–२०४७ का सहपाठीहरू २०८२ साल पुष ५ गते, शनिवार पुनः एउटै आँगनमा भेला भए। अन्नपूर्ण गाउँपालिका–१ स्थित…