रास्वपा–बालेनबीच ‘बृहत् एकता’मा ऐतिहासिक सहमति:सभापति रवि नै रहने,प्रधानमन्त्रीको उम्मेदवार बालेन
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) बीच आइतबार बिहान ‘बृहत् एकता’मा ऐतिहासिक सहमति भएको छ । सहमतिपत्रमा…












