दाँई महोत्सवको दोस्रो संस्करण: उत्कृष्ट धान उत्पादक कृषकलाई पोखरा महानगरको सम्मान
पोखरा । पोखरा महानगरपालिका–१९, चुरुङ्गामा परम्परागत कृषि प्रणालीको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित दाँई महोत्सवको दोस्रो संस्करण सम्पन्न भएको छ। धान झारेपछि गोरुको सहायताले पराल माड्ने परम्परागत…












