उल्लेरी–घोडेपानी पर्यटकीय सडकखण्डअन्तर्गत माताठाँटीमा मोटरेबल कल्भर्ट पुल निर्माण सुरु
अन्नपुर्ण, कास्की। अन्नपूर्ण गाउँपालिका कास्कीको पर्यटकीय दृष्टिले महत्वपूर्ण मानिने उल्लेरी–घोडेपानी सडकखण्डअन्तर्गत माताठाँटी मोटरेबल कल्भर्ट पुल निर्माण कार्य औपचारिक रूपमा सुरु गरिएको छ। आर्थिक वर्ष २०८२/०८३ को वार्षिक योजना…












