२०८३ कार्तिक १८, बुधबार Wednesday, November 4, 2026

Latest News

6,362 stories · page 90

अन्नपूर्ण गाउँपालिका कास्कीमा छैटौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता–२०८२ सम्पन्न

अन्नपूर्ण गाउँपालिका, कास्की। “सबैका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने मूल नाराका साथ अन्नपूर्ण गाउँपालिका कास्कीले आयोजना गरेको छैटौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता–२०८२ शुक्रबार औपचारिक…

नेपाल प्रेस यूनियन कास्कीको गम्भीर ध्यानाकर्षण, सत्यतथ्य पुष्टि गरी निष्पक्ष रिपोर्टिङ गर्न आग्रह

पोखरा — नेपाल प्रेस यूनियन, कास्की शाखाले ढोरपाटन दैनिकमा प्रकाशित एक रिपोर्ट/रिपोर्टर डायरीका सम्बन्धमा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। शाखाले आफ्नो प्रेस विज्ञप्तिमा उल्लेख गरेको अनुसार ढोरपाटन दैनिकका…

‘शारीरिक मात्र होइन मानसिक स्वास्थ्यका लागि पनि खेल अपरिहार्य’ — प्रदेश प्रमुख भट्ट

अन्नपुर्ण, कास्की। गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले खेलकुदलाई शारीरिक विकाससँगै मानसिक स्वास्थ्यका लागि पनि अत्यावश्यक भएको बताउनुभएको छ। कास्कीको अन्नपूर्ण गाउँपालिकाले आयोजना गरेको छैटौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा…

सामाजिक उत्तरदायित्वमा अग्रसर मुक्तिनाथ बैंक, स्याङ्जामा विद्यार्थीलाई न्यानो पोशाक

स्याङ्जा — मुक्तिनाथ विकास बैंकले आफ्नो सामाजिक उत्तरदायित्व  अन्तर्गत स्याङ्जाको पुतलीबजार नगरपालिका–५, पौवैगौडास्थित शितला माध्यमिक विद्यालयका विद्यार्थीलाई न्यानो कपडा वितरण गरेको छ। आर्थिक रूपमा कमजोर तर अध्ययनमा उत्कृष्ट…

सदस्यता विस्तार र सेवा प्रभावकारितामाथि व्यापक छलफल गर्दै दोस्रो जोन बैठक सम्पन्न

पोखरा। लायन्स अन्तर्राष्ट्रिय सदस्यमा आधारित विश्वव्यापी मानवसेवी संस्था भएकाले सदस्यता विस्तारलाई आजको मुख्य आवश्यकता मान्दै लायन्स क्लबहरूबीच दोस्रो जोन बैठक सम्पन्न भएको छ। डिष्ट्रिक्ट ३२५ आई नेपाल एरिया–१०,…

काँग्रेसको केन्द्रीय समिति बैठक फेरि स्थगित

विशेष महाधिवेशन बहसले रोक्यो निर्णय–प्रक्रिया काठमाडौँ । नेपाली काँग्रेसको केन्द्रीय कार्यसमिति बैठक फेरि स्थगित गरिएको छ। मुख्यसचिव कृष्णप्रसाद पौडेलले बिहीबार सूचना जारी गर्दै बैठक शनिबार दिउँसो १ बजे…

अनलाइन ठगीका नयाँ–नयाँ प्रपञ्चः प्रहरीको सात बुँदे सतर्कता आग्रह

काठमाडौँ । पछिल्लो समय सामाजिक सञ्जाल र अनलाइन माध्यम प्रयोग गरी हुने ठगीका घटना तीव्रगतिमा बढिरहेका छन्। डिजिटल पहुँच विस्तारसँगै नागरिकहरू आर्थिक तथा व्यक्तिगत गोपनीयता सम्बन्धी जोखिममा पर्ने…

प्रेस युनियन कास्कीका सचिव धनबहादुर गुरुङ ‘सुमन’ युवा पत्रकारिता पुरस्कारबाट सम्मानित

पोखरा । नेपाल प्रेस युनियन कास्कीका सचिव धनबहादुर गुरुङ ‘सुमन’ मेजर लक्ष्मीप्रसाद–हुमकुमारी गुरुङ एमबिओ बीइएम टुजिआर युवा पत्रकारिता पुरस्कारबाट सम्मानित भएका छन् । आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)का…

‘नियमित महाधिवेशन ढिला भयो भने पुस २८ मै विशेष महाधिवेशन’

काठमाडौँ । नेपाली कांग्रेसभित्र विशेष महाधिवेशनको माग निरन्तर बलियो बन्दै गएको छ। पार्टीभित्रको हस्ताक्षर अभियानलाई अगाडि बढाउँदै आएका नेताहरूले बुधबार आकस्मिक पत्रकार सम्मेलन गर्दै नियमित महाधिवेशन समयमा सम्पन्न…

महाधिवेशनको मितिलाई लिएर कांग्रेसभित्र उत्पन्न भएको विवाद तीव्र बन्दै

काठमाडौँ । नेपाली कांग्रेसभित्र महाधिवेशनको मितिलाई लिएर उत्पन्न भएको विवाद तीव्र बन्दै गएको छ। सभापति शेरबहादुर देउवा निकट मानिने नेताहरू नै दुई समूहमा विभाजित भएपछि पार्टीभित्रको आन्तरिक मतभेद…