२०८३ कार्तिक १७, मंगलबार Tuesday, November 3, 2026

Latest News

6,360 stories · page 12

बाढीपहिरो पीडितका लागि कांग्रेसले सरकारलाई दियो १ करोड

काठमाडौं । रसुवा, नुवाकोटलगायतका क्षेत्रमा गएको भीषण बाढीपहिरोबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनर्स्थापनाका लागि नेपाली कांग्रेसले सरकारलाई १ करोड रुपैयाँ आर्थिक सहयोग गरेको छ। नेपाली कांग्रेसका महामन्त्री…

आफ्नै घर गुमाएका थापा विपद् प्रभावितको सेवामा

५० लाख उद्धार कोषमा, नुवाकोटका दुई आश्रयस्थलमा सौर्य ऊर्जाबाट चल्ने खानेपानी प्लान्ट पोखरा । आफ्नै घर गुमाएको पीडा अझै नसकिँदै लायन्स अन्तर्राष्ट्रिय मल्टिपल डिष्ट्रिक्ट ३२५ नेपालका निवर्तमान मल्टिपल…

राहत पुग्यो, पीडित भेटिएनन्!

उत्तरगयामा राहत सामग्री गोदाम र सेल्टरमा थुप्रिएको आरोप, वितरणको पारदर्शितामाथि गम्भीर प्रश्न रसुवा, उत्तरगया । बाढी–पहिरो पीडितका नाममा वितरण गरिएको राहत सामग्री वास्तविक पीडितको हातसम्म पुगेको हो कि…

हजुरबाको स्मृतिमा नातिले बनाए प्रतीक्षालय, जन्मभूमिप्रतिको माया कर्ममा उतारे राजेन्द्रले

अन्नपूर्ण–१ भारतीडाँडामा प्रतीक्षालयसँगै धारो निर्माण, समुदायलाई हस्तान्तरण; ‘जन्मे–हुर्केको गाउँका लागि केही गर्नुपर्छ’ भन्ने प्रेरणादायी सन्देश अन्नपूर्ण कास्की । जन्मे–हुर्केको गाउँप्रतिको माया शब्दमा मात्रै होइन, कर्ममै देखाउनुपर्छ भन्ने उदाहरण…

अन्नपूर्ण–१ मा अखण्ड हरि कीर्तन सम्पन्न

कास्की, भदौ २० — अन्नपूर्ण गाउँपालिका–१ भारतीडाँडास्थित श्री परशु आधारभूत विद्यालय परिसरमा दुईदिने अखण्ड हरि कीर्तन कार्यक्रम सम्पन्न भएको छ। स्थानीय सामाजिक व्यक्तित्व राजेन्द्र अधिकारीको संयोजकत्वमा भदौ १९…

भदौ १० : त्रिशूलीको भेलसँगै बगेको एउटा दिन

२४ घण्टाको छटपटी, जन्मभूमि फर्किने हुटहुटी र विपत्तिमा जागेको मानवता — अनुज कुमार श्रेष्ठ, सामाजिक अभियन्ता / लायन्स अभियानमा आबद्ध भदौ १० को बिहान म पोखरामा थिएँ। कार्यक्रमको…

बाढीले घरबार गुमाएका १०० भन्दा बढी बालबालिकाको उच्च शिक्षामा बतासको साथ

डा. मणिलाल भौमिक इन्टरनेशनल फाउन्डेसनसँग सहकार्य, विपद्बाट प्रभावित बालबालिकाको भविष्य निर्माणमा जोड काठमाडौं । बाढीले घरबार, सम्पत्ति र आश्रय गुमाए पनि प्रभावित बालबालिकाको भविष्य बग्न नदिने उद्देश्यसहित बतास…

मतदाता भेटघाटमा गौतम प्यानल, ‘आश्वासन होइन, परिणाम’को एजेन्डा

पोखरा । पोखरा उद्योग वाणिज्य संघको ३६औँ महाधिवेशन तथा ७२औँ वार्षिक अधिवेशन नजिकिँदै गर्दा अध्यक्ष पदका उम्मेदवार शोभा गौतम नेतृत्वको प्यानलले मतदाता भेटघाटलाई तीव्रता दिएको छ। भदौ २०…

प्रस्याङ सन्तानेश्वरमा महायज्ञको उत्साह, पहिलो दिनमै ७७ लाख संकलन

मन्दिर पुनःनिर्माणसँगै विश्वशान्ति र विपद् पीडितको सहयोगका लागि महायज्ञ पोखरा । पोखरा महानगरपालिका–५ प्रस्याङमा रहेको ऐतिहासिक एवं धार्मिक महत्वको सन्तानेश्वर महादेव मन्दिर पुनःनिर्माण गर्ने उद्देश्यले सुरु भएको श्रीमद्भागवत…

व्यवसायीका साझा सवाल उठाउने प्रतिबद्धतासहित महासचिवमा तारानाथ ढुंगाना

पोखरा । पोखरा उद्योग वाणिज्य संघको ३६औँ महाधिवेशनमा तारानाथ ढुंगाना महासचिव पदका उम्मेदवार बनेका छन्। आगामी भदौ २० र २१ गते हुने निर्वाचनमा उनी अध्यक्ष पदकी उम्मेदवार शोभा…