कांग्रेस इतर समूहले प्रस्ताव गर्यो महाधिवेशनको मिति, मंसिर २१–२३ मा काठमाडौंमा गर्ने तयारी
काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतर समूहले पार्टीको १५औँ केन्द्रीय महाधिवेशन आगामी मंसिरमा गर्ने गरी साङ्गठनिक कार्यतालिका प्रस्ताव गरेको छ। समूहले मंसिर २१, २२ र २३ गते काठमाडौंमा…












