२०८३ मंसिर १, मंगलबार Tuesday, November 17, 2026

Latest News

6,383 stories · page 329

सुनको मूल्य १२ दिनमा पाँच हजारभन्दा बढी वृद्धि

पोखरा भ्यूज १२ कात्तिक,काठमाडौं । आइतबार सुन चाँदीको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेर स्थिर भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघकाअनुसार आजका लागि छापावाल सुनको…

बारामा बस दुर्घटना, एक यात्रुको मृत्यु ११ घाइते

पोखरा भ्यूज १२ कात्तिक, बारा। चितवनबाट वीरगञ्ज जाँदै गरेको ना ७ ख ४७४९ नम्बरको बस बारामा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका…

आज बस्ने प्रतिनिधिसभा बैठकको कार्यसूची यस्तो छ

पोखरा भ्यूज १२ कात्तिक, काठमाडौं । प्रतिनिधि सभाको बैठक संघीय संसद भवन नयाँ बानेश्वरमा आज दिउँसो १ बजे बैठक बस्दैछ। आजको बैठकमा सम्माननीय सभामुखले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट…

विश्वकप क्रिकेटः अस्ट्रेलिया सेमिफाइनलतिर

एएफपी १२ कात्तिक,धर्मशाला । पाँच पटकको च्याम्पियन अस्ट्रेलियाले विश्वकप क्रिकेट इतिहासकै सबैभन्दा बढी रन बनेको खेलमा शनिबार न्युजिल्यान्डलाई ५ रनले पराजित गरेको छ । ट्राभिस हेडले १ सय ९…

संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेस नेपाल आइपुगे

पोखरा भ्यूज १२ कात्तिक,काठमाडौँ । संयुक्त राष्ट्रसंघ (यूएन) का महासचिव एन्टोनियो गुटेरेस आइतबार राति १ बजे नेपाल आइपुगेका छन् । चारदिने भ्रमणका क्रममा उनी नेपाल आएका हुन् ।…

राष्ट्रसङ्घका महासचिव गुटेरेसको नेपाल भ्रमणको तयारी पूरा, अन्नपूर्ण आधार शिविरलगायत क्षेत्रको भ्रमण गर्ने

काठमाडौँ । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसको नेपाल भ्रमणको तयारी पूरा भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को निमन्त्रणामा उनी चारदिने भ्रमणमा आज राति नेपाल आउँदै छन्…

महिलामाथि दुव्र्यवहार गरेको आरोपमा डिएसपी भट्टराई निलम्बित

पोखरा भ्यूज ११ कात्तिक,वीरेन्द्रनगर । महिलामाथि दुव्र्यवहारको आरोप लागेका नेपाल प्रहरीका डिएसपी भीमलाल भट्टराई निलम्बनमा परेका छन् । तत्कालीन समयमा उनी जिल्ला प्रहरी कार्यालय हुम्लाको प्रमुख थिए ।…

जैमिनी दमेकी मालतीले जन्माइन ५ केजीको शिशु

पोखरा भ्यूज ११ कात्तिक, बागलुङ । बागलुङ जैमिनी नगरपालिका वडा नं. ३ दमेकी ३२ वर्षिया मालती छन्त्यालले करिब ५ के.जी तौल भएको शिशु जन्माएकी छन् । उनले धौलागिरि…

सन्दीप लामिछाने राष्ट्रिय टिममा फर्किए

पोखरा भ्यूज ११ कात्तिक, काठमाडौं । मानसिक रुपमा खेल्न तयार नभएको भन्दै यसअघिका खेल नखेलेका क्रिकेटर सन्दीप लामिछाने पुनः राष्ट्रिय टिममा फर्किएका छन् । टी–२० विश्वकप छनोटका लागि…

माछापुच्छ्रे गाउँपालिकामा पर्यटकलाई शुल्क

पोखरा भ्यूज ११ कात्तिक, पोखरा । कास्कीको माछापुच्छ्रे गाउँपालिकाले पर्यटकीय पदयात्रीहरुसँग शुल्क लिने भएको छ । पालिकाले आन्तरिक तथा बाह्य पर्यटकसँग प्रवेश शुल्क लिने सूचना सार्वजनिक गरेको छ…