२०८३ मंसिर १, मंगलबार Tuesday, November 17, 2026

Latest News

6,383 stories · page 330

आज खण्डग्रास चन्द्रग्रहण

पोखरा भ्यूज ११ कात्तिक, पोखरा । आज खण्डग्रास चन्द्रग्रहण लाग्दै छ । कोजाग्रत पूर्णिमाको रात लाग्ने चन्द्रग्रहण नेपालबाट देख्न सकिनेछ । खण्डग्रास ग्रहणको सुरुवात शनिबार राति १ बजेर २०…

पाल्पा जीप दुर्घटना अपडेटः ज्यान गुमाउने छ जना एकै परिवारका

पोखरा भ्यूज ६ कात्तिक, पाल्पा । पाल्पाको रानी महल घुमेर फर्कने क्रममा जिप दुर्घटना हुँदा आइतबार ज्यान गुमाएका सबै जनाको पहिचान खुलेको छ । उनीहरु एकै परिवारका सदस्य…

पाल्पाको जीप दुर्घटनामा छ जनाको मृत्यु, दुई घाइते

पोखरा भ्यूज ५ कार्तिक, पाल्पा । पाल्पामा भएको जीप दुर्घटनामा छ जनाको मृत्यु भएको छ । पर्यटकीय क्षेत्र रानीमहल जाँदै गरेको वाग्मती प्रदेशको ७२०९ नम्बरको जिप दुर्घटनामा परेको…

एनआरएनए असन्तुष्ट पक्षद्वारा समानान्तर समिति घोषणा

काठमांडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)मा असन्तुष्ट पक्षद्वारा समानान्तर समिति घोषणा गरेको छ । एनआरएनएमा असन्तुष्ट पक्षद्वारा राजेन्द्रकुमार शर्मा(आरके)को नेतृत्वमा नयाँ कार्यसमिति घोषणा गरिएको हो । अष्ट्रेलियामा रहेको कम्पनी, भेरोद्वारा…

इजरायल हमलामा मारिएका १० विद्यार्थीमध्ये ४ जनाको शव काठमाडौंमा

पोखरा भ्यूज ५ कात्तिक, काठमाडौं । इजरायलमा हमासको आक्रमणमा परी मारिएका १० विद्यार्थीमध्ये ४ जनाको शव काठमाडौं ल्याइएको छ । अझै ६ विद्यार्थीको शव ल्याउन बाँकी छ ।…

धादिङ केन्द्रविन्दु भएर ६.१ म्याग्निच्यूडको भूकम्प

पोखरा भ्यूज ५ कात्तिक, पोखरा । आइतबार बिहान धादिङ, खरी केन्द्रविन्दु गरी ६.१ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले पुष्टि गरेको छ। बिहान ७ः३९ बजे…

ललितकला प्रज्ञा-प्रतिष्ठान र गण्डकी-प्रज्ञा प्रतिष्ठानले सहकार्य गर्ने

पोखरा भ्यूज  पोखरा । नेपाल ललितकला प्रज्ञा-प्रतिष्ठान र गण्डकी प्रज्ञा प्रतिष्ठानले सहकार्य गर्ने भएका छन् । शुक्रबार पोखरामा एक कार्यक्रमको आयोजना गरेर दूई प्रतिष्ठान बिच सहकार्य गर्ने सम्बन्धमा समझदारी…

लान्द्रुकमा दशैं मेला हुँदै

पोखरा भ्यूज लान्द्रुक, अन्नपूर्ण । अन्नपूर्ण गाउँपालिका–७, लान्द्रुकको क्युप्चे बराह युवा क्लबको आयोजनामा ‘लान्द्रुक दशैं मेला २०८०’ हुने भएको छ । क्लबको २४ औं वार्षिकोत्सवको अवसरमा कात्तिक ८…

तोल्कामा बृहत् निःशुल्क स्वास्थ्य शिविर हुने

पोखरा । अन्नपूर्ण गाउँपालिका-७, तोल्कामा बृहत् स्वास्थ्य शिविर हुने भएको छ । लायन्स क्लब अफ पोखरा अन्नपूर्ण र पोखरा समर्पणको संयुक्त आयोजनामा हिमालय माबि तोल्कामा शनिवार निशुल्क स्वास्थ्य…

भारत सरकारको आर्थिक सहयोगमा निर्मित दुईवटा परियोजनाको उद्घाटन

काठमाडौं । भारतका राजदूत, नवीन श्रीवास्तव र स्थानीय सरकारका प्रतिनिधिले भारत सरकारको आर्थिक सहयोगमा हुम्ला जिल्लाको दुर्गम क्षेत्रमा निर्मित दुईवटा परियोजनाको संयुक्त रूपमा उद्घाटन गरेका छन् । ’नेपाल-भारत विकास…