२०८३ कार्तिक २६, बिहीबार Thursday, November 12, 2026

Latest News

6,374 stories · page 460

यूकेको ओटीएस एकेडेमीको ११ औं अन्तर्राष्ट्रिय सेमिनार कालिका वहुमुखीमा

पोखरा भ्यूज पोखरा । पोखराको काजिपोखरी स्थित कालिका वहुमुख क्याम्पसले मंगलबार संयुक्त अधिराज्य ‘यूके’ को ओएटीएस एकेडेमीको सहयोगमा ११ औँ अन्तर्राष्ट्रिय कन्फ्रेन्सको आयोजना गरेको छ। कालिका बहुमुख क्याम्पस…

आचार्य बने पोखराको १५औं मेयर

पोखरा भ्यूज पोखरा । पोखरा महानगरपालिकाको १५औं मेयरमा नेकपा एकीकृत समाजवादीका   धनराज आचार्य वि जयी भएका छन् । त्यस्तै , उपमेयरमा नेकपा एमालेकी उम्मेदवार मञ्जुदेवी गुरुङ विजयी…

वडाध्यक्ष अधिकारीद्वारा पदभार ग्रहणसँगै लक्षित वर्गको निशुल्क स्वास्थ्य विमा गर्ने निर्णय

पोखरा भ्यूज अन्नपूर्ण , कास्की । अन्नपूर्ण गाउँपालिका वडा नं १ का नवनिर्वाचित वडा अध्यक्ष तुलसी प्रसाद अधिकारीले प दभार समालेका छन् । सोमवार सपथ खाएका पालिकाका सबै…

गाउँपालिका अध्यक्ष केसीद्वारा पदभार ग्रहण

पोखरा भ्यूज पोखरा ।   अन्नपूर्ण गाउँपालिका कास्कीका अध्यक्ष र उपाध्यक्षले पदभार ग्रहण गरेका छन । सोमवार पालिका  अध्यक्ष विष्णुबहादुर के सी र उपाध्यक्ष चन्द्रकला देवकोटा अधिकारीले औपचारिक…

पोखरा महानगरमा गठबन्धनका आचार्य र एमालेकी गुरूङको अग्रता कायमै

पोखरा । पोखरा महानगरपालिकाको जारी मतगणनामा गठबन्धनका तर्फबाट मेयर पदका प्रत्यासी नेकपा एकीकृत समाजवादीका धनराज आचार्यले आफ्नो अग्रतालाई कायम राखेका छन् । १ लाख २२ हजार २१९ मत…

सीपमूलक तालिम र रोजगारीका अवसर बारे अन्तरक्रिया कार्यक्रम सम्पन्न

पोखरा भ्यूज पोखरा । म्यादी प्रहरीलाई सिपमूलक तालिम र रोजगारी / स्वरोजगारीका अवसर दिलाउनु पर्नेमा जोड़ दिईएको छ । शुक्रवार पोखरामा म्यादी प्रहरीको विदाई कार्यक्रमको अवसर पारी प्राबिधिक…

स्थानीय तह निर्वाचनमा देशभरका मुख्य दलहरुले प्राप्त सिट संख्या

पोखरा भ्यूज पोखरा । स्थानीय तह निर्वाचनमा देशभरका मुख्य दलहरुले प्राप्त सिट संख्या यस प्रकार रहेको छ । नेपाली कांग्रेस प्रमुख ३०८ उपप्रमुख २८० नेकपा एमाले प्रमुख १८९…

पोखरा महानगरपालिका अपडेट: (बिहान ५:००)

पोखरा भ्यूज पोखरा । ७७५६१ मत गणना मेयर सुर्य:२८२२२ कलम:३१५१७(३२९५अग्रता ) हलो:६६७८ लौरो:२०५० उपमेयर सुर्य:३२२५८(३३८ अग्रता ) रुख:३१९२० हलो:३२३३

पोखराको उप-मेयरमा गठबन्धनलाई उछिन्दै एमाले

पोखरा भ्यूज पोखरा । पोखराको उप-मेयरमा एमाले गठबन्धनलाई उछिनेको छ । पोखरा महानगरपालिकाको उपमेयरमा नेकपा एमालेकी मञ्जुदेवी गुरुङ १ सय २० मतले गठबन्धनलाई पछाड़ी पारेकी हुन् । ६९ हजार…

पोखरामा गठबन्धनका उम्मेदवारको अग्रता कायमै

पोखरा भ्यूज पोखरा । पोखरा महानगरपालिकाको मेयरमा गठबन्धनका उम्मेदवार एकीकृत समाजवादीका धनराज आचार्यले ३ हजार १६६ मतले अग्रता कायमै राखेका छन् ।आचार्यले २६ हजार २ सय ११ मत…