9Shares

पोखरा भ्यूज

पोखरा । स्थानीय तह निर्वाचनमा देशभरका मुख्य दलहरुले प्राप्त सिट संख्या यस प्रकार रहेको छ ।

नेपाली कांग्रेस प्रमुख ३०८ उपप्रमुख २८०
नेकपा एमाले प्रमुख १८९ उपप्रमुख २१६
माओवादी केन्द्र प्रमुख १२० उपप्रमुख १२५
जसपा नेपाल प्रमुख २६ उपप्रमुख ३०
ए. समाजवादी प्रमुख १७ उपप्रमुख २०
लोसपा प्रमुख ११ उपप्रमुख ९
विवेकशील साझा प्रमुख १ उपप्रमुख १
राप्रपा प्रमुख ४ उपप्रमुख ४
राष्ट्रिय जनमोर्चा प्रमुख ४ उपप्रमुख ३
नेमकिपा प्रमुख १ उपप्रमुख १
जनमत पार्टी प्रमुख २ उपप्रमुख १
जनता प्रगतिशील पार्टी, नेपाल प्रमुख १ उपप्रमुख १
तमलोपा प्रमुख १ उपप्रमुख ०
नागरिक उन्मुक्ति पार्टी प्रमुख ४ उपप्रमुख ३
स्वतन्त्र प्रमुख ९ उपप्रमुख ४
देशभर मुख्य दलहरुको अग्रता
नेपाली कांग्रेस प्रमुख १९ उपप्रमुख १८
नेकपा एमाले प्रमुख १४ उपप्रमुख २२
माओवादी केन्द्र प्रमुख २ उपप्रमुख ८
जसपा नेपाल प्रमुख ७ उपप्रमुख ४
ए. समाजवादी प्रमुख २ उपप्रमुख २
लोसपा प्रमुख ४ उपप्रमुख १
स्वतन्त्र प्रमुख ४ उपप्रमुख ०

9Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected