
पोखरा भ्यूज
पोखरा । पोखराको उप-मेयरमा एमाले गठबन्धनलाई उछिनेको छ । पोखरा महानगरपालिकाको उपमेयरमा नेकपा एमालेकी मञ्जुदेवी गुरुङ १ सय २० मतले गठबन्धनलाई पछाड़ी पारेकी हुन् ।
६९ हजार ९ सय ६८ मत गणना हुँदा मञ्जुले २९ हजार २० मत ल्याउँदा गठबन्धनकी कोपिला रानाभाटले २८ हजार ९ सय मत प्राप्त गरेकी छन।
राप्रपाकी रञ्जना सेनले २ हजार ८ सय ८० मत ल्याउँदा एकमात्र स्वतन्त्र रहेकी सोममाया विकले २१ मत प्राप्त गरिन् ।
६९९६८ मत गणना हुँदा उपमेयर उम्मेदवारले पाएको मत
कोपिला रानाभाट नेपाली कांग्रेस (रुख) –२८९००
मञ्जुदेवी गुरुङ नेकपा एमाले (सुर्य) –२९०२०
रञ्जना सेन रन्जु राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा (हलो) –२८८०
माधव भण्डारी विवेकशील साझा पार्टी (तराजु)–१६०
पदम बहादुर गुरुङ आमुल परिवर्तन मसिहा पार्टी नेपाल (हृदय)–७४
सोनी परियार सचेत नेपाली पार्टी (सिंह)–२४
शितला थापा नेकपा समाजवादी (कार)–११
सोम माया वि.क स्वतन्त्र (पुतली)–२१
पोखरा अपडेट : ( जेठ ६ गते दिउँसो ४:३० बजे)
कुल खसेका मत: १४३२२६
गणना मत: ६९९६८
गणना बाकी : ७३२५०
मेयर:
सुर्य(कृष्ण थापा):२५३५७
कलम(धनराज आचार्य)-:२८५६३
मतान्तर :३२०६मतले कलम अगाडि
उप मेयर:
सुर्य ( मन्जु गुरुङ ):२९०२०
रुख( कोपिला रानाभाट ):२८९००
मतान्तर : १२० मतले सुर्य अगाडि
विजयी वडाध्यक्षहरू र गणना भईरहेका वडाहरू
पोखरा–१: साहरा प्रधान (एमाले)बिजयी
पोखरा–२: दिवसमान प्रधानांग (काङ्ग्रेस)बिजयी
पोखरा–३: प्रकाश उदास (काङ्ग्रेस)बिजयी
पोखरा–४: देवकृष्ण पराजुली (काङ्ग्रेस)बिजयी
पोखरा–५: विष्णु प्रसाद बराल (एमाले)बिजयी
पोखरा–६: विष्णु बहादुर भट्टराई (एमाले)विजयी
पोखरा–७: राम मोहन आचार्य (काङ्ग्रेस)बिजयी
पोखरा–८: रुद्र बराल (एमाले)बिजयी
पोखरा–९: दीपेन्द्र मर्सानी (काङ्ग्रेस)बिजयी
पोखरा–१०: मत गणना जारी
पोखरा–११: मतगणना जारी
पोखरा–१२: सन्तोष बास्तोला (काङ्ग्रेस)बिजयी
पोखरा–१३: किरण बराल (काङ्ग्रेस)बिजयी
पोखरा–१४: मतगणना जारी
पोखरा–१५: गणना जारी
पोखरा–१६: गणना जारी
पोखरा–२०: गंगाबहादुर के सी (एमाले)बिजयी
पोखरा–२३: रामकाजी गुरूङ (काङ्ग्रेस)बिजयी
पोखरा–२४: भरत अधिकारी (काङ्ग्रेस)बिजयी
पोखरा–२५: मोतीलाल तिमिल्सिना
पोखरा–२६: नरेन्द्र थापा (काङ्ग्रेस) बिजयी
पोखरा–२७: गणना जारी
पोखरा–२८: गणना जारी
पोखरा–२९: गणना जारी







सम्बन्धित खवर
















