
पोखरा भ्यूज
पोखरा । पोखरा महानगरपालिकाको मेयरमा गठबन्धनका उम्मेदवार एकीकृत समाजवादीका धनराज आचार्यले ३ हजार १६६ मतले अग्रता कायमै राखेका छन् ।आचार्यले २६ हजार २ सय ११ मत ल्याएका छन् ।उनका निकटतम प्रतिस्पर्धी एमालेका कृष्ण थापाले २३ हजार २ सय ४५ मत ल्याएका छन् ।
१ लाख ४३ हजार २२६ मत खसेकोमा हालसम्म ६४ हजार १ सय ११ मतगणना भइ सकेको छ ।
यस्तै उपमेयरमा नेकपा एमालेकी मञ्जुदेवी गुरुङले २६ हजार ५ सय ७८ मत प्राप्त गर्दा गठबन्धनबाट उम्मेदवार नेपाली कांग्रेसकी कोपिला रानाभाटले २६ हजार ६ सय ४४ मत ल्याएकी उनले ६६ मतले अग्रता लिएकी छन् ।
वडाध्यक्षहरू:
पोखरा–१: साहरा प्रधान (एमाले)बिजयी
पोखरा–२: दिवसमान प्रधानांग (काङ्ग्रेस)बिजयी
पोखरा–३: प्रकाश उदास (काङ्ग्रेस)बिजयी
पोखरा–४: देवकृष्ण पराजुली (काङ्ग्रेस)बिजयी
पोखरा–५: विष्णु प्रसाद बराल (एमाले)बिजयी
पोखरा–६: विष्णु बहादुर भट्टराई (एमाले)विजयी
पोखरा–७: राम मोहन आचार्य (काङ्ग्रेस)बिजयी
पोखरा–८: रुद्र बराल (एमाले)बिजयी
पोखरा–९: दीपेन्द्र मर्सानी (काङ्ग्रेस)बिजयी
पोखरा–१०: मत गणना जारी
पोखरा–११: मतगणना जारी
पोखरा–१२: सन्तोष बास्तोला (काङ्ग्रेस)बिजयी
पोखरा–१३: किरण बराल (काङ्ग्रेस)बिजयी
पोखरा–१४: मतगणना जारी
पोखरा–२०: गंगाबहादुर के सी (एमाले)बिजयी
पोखरा–२३: रामकाजी गुरूङ (काङ्ग्रेस)बिजयी
पोखरा–२४: भरत अधिकारी (काङ्ग्रेस)बिजयी
पोखरा–२५: मोतीलाल तिमिल्सिना
पोखरा–२६: नरेन्द्र थापा (काङ्ग्रेस) बिजयी
पोखरा–२७: गणना जारी
पोखरा–२८: गणना जारी
गणना भएको मतसंख्या ६४ हजार १११
७९ हजार ११५ मत गणना हुन बाँकी







सम्बन्धित खवर
















