२०८३ कार्तिक २६, बिहीबार Thursday, November 12, 2026

Latest News

6,374 stories · page 461

नवनिर्वाचितलाई रुपा गाउँपालिकाका जनप्रतिनिधिलाई प्रमाणपत्र

पोखरा भ्यूज पोखरा ।  कास्कीको रुपा गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष, उपाध्यक्ष, वडा अध्यक्ष तथा सदस्यहरूलाई प्रमाणपत्र प्रदान गरिएको छ । नवर्विाचित अध्यक्ष नवराज ओझा, उपाध्यक्ष लालसुव्वा गुरुङ लगायतलाई एक…

अन्नपूर्णमा नव निर्वाचित जनप्रतिनिधिलाई प्रमाणपत्र वितरण

पोखरा भ्यूज अन्नपूर्ण कास्की  । अन्नपूर्ण गाउँपालिका कास्कीका नवनिर्वाचित पदाधिकारीलाई प्रमाणपत्र प्रदान गरिएको छ । स्थानीय तह   निर्वाचनमा कास्कीको अन्नपूर्ण गाउँपालिकामा अध्यक्ष विष्णुबहादुर केसी , उपाध्यक्ष  चन्द्रकला…

२६ हजार २ सय १० मत गणना हुँदा धनराज र कोपिलाको अग्रता कायमै

पोखरा भ्यूज पोखरा । पोखरा महानगरपालिकामा २६ हजार २ सय १० मत गणना हुँदा गठबन्धनका मेयर पदका उम्मेदवार धनराज आचार्य र उपमेयरका उम्मेदवार कोपिला रानाभाटको अग्रता कायमै रहेको छ…

मादीमा कांग्रेसका देवीजंग अध्यक्षमा र एमालेकी कल्पना उपाध्यक्षमा निर्वाचित

पोखरा भ्यूज पोखरा । कास्कीको मादी गाउँपालिकामा नेपाली कांग्रेसका देवीजंग गुरुङ अध्यक्षमा र नेकपा एमालेकी कल्पना गुरुङ उ पाध्यक्षमा निर्वाचित भएका छन् । नेपाली कांग्रेसका  देवीजंग  गुरुङले नेकपा…

नव निर्वाचित जनप्रतिनिधिलाई प्रमाणपत्र वितरण

पोखरा भ्यूज पोखरा । माछापुच्छ्रे गाउँपालिका कास्कीका नवनिर्वाचित पदाधिकारीलाई प्रमाणपत्र प्रदान गरिएको छ । स्थानीय तह सदस्य निर्वाचनमा कास्कीको गाउँपालिकाका अध्यक्ष मीनबहादुर गुरुङ , उपाध्यक्ष सीता अधिकारी सहित…

रुपामा पुन: एमाले विजयी

पोखरा भ्यूज पोखरा । कास्कीको रुपा गाउँपालिकामा पुन: एमाले विजयी भएको छ । पालिका अध्यक्षमा नवराज ओझाले कांग्रेसकी गीमाया गुरुङलाई एक हजार ६१२ मतान्तरले हराए । ओझाले पाँच हजार…

कास्कीको माछापुच्छ्रेमा अध्यक्ष उपाध्यक्षमा काँग्रेस विजयी

पोखरा भ्यूज पोखरा ।  कास्कीको माछापुच्छ्रे गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेपाली कांग्रेसकाले जीत हासिल गरेका छन् । पालिकाको अध्यक्षमा मीनबहादुर गुरुङ र उपाध्यक्षमा सिता अधिकारी विजयी भएका हुन्…

वडा नं ३ को वडाध्यक्षमा एमालेका फणीन्द्र

पोखरा भ्यूज अन्नपूर्ण कास्की । अन्नपूर्ण गाउँपालिका वडा नम्बर ३ मा नेकपा एमालेको प्यानल नै विजयी भएको छ ।  सो  वडामा एमालेका फणीन्द्रप्रसाद पौडेल वडाध्यक्ष निर्वाचित भएका छन्…

अन्नपूर्ण १ मा एमाले प्यानल सहित विजयी

पोखरा भ्यूज अन्नपूर्ण कास्की । अन्नपूर्ण गाउँपालिका वडा नम्बर १ मा नेकपा एमालेको प्यानल नै विजयी भएको छ ।  सो  वडामा एमालेका तुलसीप्रसाद अधिकारी वडाध्यक्ष निर्वाचित भएका छन्…

अन्नपूर्ण २ मा कांग्रेसको प्यानल नै विजयी

पोखरा भ्यूज अन्नपूर्ण कास्की । अन्नपूर्ण गाउँपालिका वडा नम्बर २ मा नेपाली कांग्रेसको प्यानल नै विजयी भएको छ ।  सो  वडामा कांग्रेसका पिताम्बर भण्डारी वडाध्यक्ष निर्वाचित भएका छन्…