कास्कीको अन्नपूर्णमा एमाले विजयी
पोखरा भ्यूज । अन्नपूर्ण कास्की । कास्कीको अन्नपूर्ण गाउँपालिकामा अध्यक्ष र उपाध्यक्ष दुवै पदमा नेकपा एमाले विजयी भएको छ । सोमवार बि हानीपख सकिएको मतगणनाको अन्तिम नतिजा अनुसार…
6,374 stories · page 462
खबरपोखरा भ्यूज । अन्नपूर्ण कास्की । कास्कीको अन्नपूर्ण गाउँपालिकामा अध्यक्ष र उपाध्यक्ष दुवै पदमा नेकपा एमाले विजयी भएको छ । सोमवार बि हानीपख सकिएको मतगणनाको अन्तिम नतिजा अनुसार…
खबरपोखरा भ्यूज अन्नपूर्ण कास्की । कास्कीको अन्नपूर्ण गाउपालिका वडा नं ११ मा नेकपा एमालेका हिमबहादुर गुरूङ पुन: निर्वाचित भएका छन् । आइतबार बिहान सकिएको मतगणनामा गुरूङले ६८४ मत…
खबरपोखरा भ्यूज अन्नपूर्ण, कास्की । कास्कीको अन्नपूर्ण गाउपालिका वडा नं १० मा नेपाली काँग्रेसका गौतम गुरूङ निर्वाचित भएका छन् । आइतबार बिहान सकिएको मतगणनामा गुरूङले ६०७ मत पाउँदै…
खबरपोखरा भ्यूज अन्नपूर्ण, कास्की । अन्नपूर्ण गाउँपालिकामा मत गणनास्थलमा सिसिटिभी जडान गरिएको छ । अन्नपूर्ण गाउँपालिकामा स्थानीय तह निर्वाचनको मतगणना गाउँ पालिकाको ६ नं वडा मा अवस्थित कृषि…
खबरकाठमांडौ । शुक्रवार हुने स्थानीय निकाय निर्वाचनमा सवारी चलाउन पत्रकारहरुले निर्वाचन आयोगबाट पास लिनु नपर्ने भएको छ । सूचना बिभागबाट जारी भएको पासधारीलाई अन्य पास नचाहिने आयोगले निर्णय…
खबरपोखरा भ्यूज काठमाडौँ, २८ वैशाख । प्रेस काउन्सिल नेपालले स्थानीय तह निर्वाचनको मौन अवधिको पहिलो दिन २७ सञ्चार माध्यमलाई कारबाही गरेको छ । काउन्सिलले निर्वाचन आचारसंहिता प्रतिकूल सामग्री…
खबरपोखरा भ्यूज पोखरा । अर्मलाकोट स्थित सिद्ध मन्दिरको दर्शन गरी शुरु भएको पोखरा १६ मा गठबन्धनमा रहेका दलहरुको घरदैलो कार्यक्रम मंगलबार बडहरबोट निवासी १०४ वर्षिया वृद्ध फत्तेश्वरी खत्रीले…
खबरपोखरा भ्यूज पोखरा । ३० बैशाख शुक्रवार हुने मतदानका लागि मंगलवार मध्यरातदेखि मौन अवधि सुरु हुँदैछ । स्थानीय तहको मतदानको पूर्वसन्ध्यामा मंगलबार राति १२ बजेबाट मौन अवधि सुरु…
खबरपोखरा भ्यूज पोखरा २६ । पोखरा महानगरपालिका ७ नं मा नेपाली काँग्रेसको तर्फबाट वडाध्यक्ष पदका उम्मेदवार राम मोहन आचार्यले आफु निवार्चित भए वडा अध्यक्षले पाउने कुनै पनि सेवा…
खबरपोखरा भ्यूज पोखरा, २६ वैशाख । सत्ता गठबन्धनबाट पोखरा महागरका उम्मेदवारले विदेशमा रहेका नागरिकलाई देश फर्किन आग्रह गरेका छन् । साधन, स्रोत र अनेक सम्भावना रहेकाले पोखरामा रोजगारीका…
