1Shares

काठमांडौ । शुक्रवार हुने स्थानीय निकाय निर्वाचनमा सवारी चलाउन पत्रकारहरुले निर्वाचन आयोगबाट पास लिनु नपर्ने भएको छ ।

सूचना बिभागबाट जारी भएको पासधारीलाई अन्य पास नचाहिने आयोगले निर्णय गरेपनि निर्णय सार्वजनिक नभएपछि पत्रकारहरु अन्यौलमा परेका थिए । आयोगले उक्त निर्णय आज बेलुका सम्ममा सार्वजनिक गर्ने भएको छ ।

1Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected