पोखरा सडक महोत्सवमा वेटर–वेट्रेस दौडको रोमाञ्च, प्रशान्त र मोनिकाले जिते उपाधि
पोखरा। पर्यटकीय राजधानी पोखराको लेकसाइडमा अंग्रेजी नयाँ वर्षको अवसरमा जारी २७ औं संस्करणको पोखरा सडक महोत्सव अन्तर्गत दोस्रो दिन सोमबार वेटर÷वेट्रेस दौड प्रतियोगिता सम्पन्न भएको छ। प्रतियोगितामा वेटरतर्फ…












