प्रविधिको दुरुपयोग बढ्दो, तर संकुचन समाधान होइन : विज्ञहरू
पोखरा, १९ मंसिर। पछिल्लो समय नेपालमा प्रविधिको दुरुपयोगसँगै अपराधका प्रकारहरू बढ्दै गएको चर्चा बीच विज्ञहरूले प्रविधिको उपयोगमा संकुचन ल्याउनु समाधान नभएको स्पष्ट पारेका छन्। उनीहरूले प्रविधिले समाजलाई आधुनिक,…












