२०८३ कार्तिक १८, बुधबार Wednesday, November 4, 2026

Latest News

6,362 stories · page 86

एनटिभिए गण्डकीको आन्तरिक पर्यटन प्रवद्र्धन अभियान पोखरादेखि ढोरपाटनसम्म

पोखरा, २४ मङ्सिर । नेपाल पर्यटक यातायात व्यवसायी संघ (एनटिभिए) गण्डकी प्रदेशले आजदेखि पोखरादेखि ढोरपाटनसम्म लक्षित आन्तरिक पर्यटन प्रवद्र्धन अभियान सुरु गरेको छ। संघका अध्यक्ष दुर्गादत्त दाहालका अनुसार…

स्याङजा कोल्मा बहाकोट सम्पर्क मञ्चद्वारा छैटौँ राष्ट्रिय क्रस–कन्ट्री दौडको आयोजना

स्याङजा — स्याङजाको कोल्मा बराहचौरमा पुस ८ गते छैटौँ राष्ट्रिय क्रस–कन्ट्री दौड प्रतियोगिता हुने भएको छ। गाउँवासी विदेशिने क्रम बढ्दै गाउँका बस्तीहरू सुनसान बन्दै गएको अवस्थामा ग्रामीण विकास,…

स्थापनाको १३ वर्षमै चरक हस्पिटल प्रदेशकै भरोसायोग्य स्वास्थ्य सेवा केन्द्र बन्दै

पोखरा, २२ मंसिर। पोखराको नागढुंगामा अवस्थित सुविधा सम्पन्न चरक मेमोरियल हस्पिटल प्रालिले सेवा यात्राको १३ वर्ष पूरा गर्दै विविध कार्यक्रमसहित वार्षिकोत्सव मनाएको छ। सामाजिक उत्तरदायित्वअन्तर्गत हस्पिटलले शनिबार रक्तदान…

कास्की–३ र २ मा कांग्रेसको उम्मेदवार मनोनयन सम्पन्न, प्रतिस्पर्धा चर्को

पोखरा। फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै नेपाली कांग्रेसले कास्की क्षेत्र नम्बर ३ र कास्की २ मा उम्मेदवार मनोनयन प्रक्रिया पूरा गरेको छ। दुवै क्षेत्रमा प्रत्यक्ष…

कांग्रेस कास्की–१ आवेदनमा प्रतिस्पर्धा : प्रत्यक्षमा १२ र समानुपातिकमा ८ आकांक्षीको नाम संकलन, २ र ३ मा सोमबार

पोखरा । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचन–२०८२ का लागि नेपाली कांग्रेस कास्की क्षेत्र नं. १ मा आकांक्षीहरूको आवेदन संकलन सकिएको छ। पार्टीभित्र चलिरहेको आन्तरिक समायोजन,…

‘३४ औं राष्ट्रिय औद्योगिक व्यापार मेला तथा १३ औं क्यान इन्फोटेक पोखरा–२०८२’ सम्पन्न

पोखरा, २१ मंसिर । पोखराको नयाँबजारमा मंसिर १७ गतेदेखि आयोजना भएको ‘नेपाल मणिपाल अस्पताल ३४ औं राष्ट्रिय औद्योगिक व्यापार मेला तथा १३ औं क्यान इन्फोटेक–२०८२, पोखरा’ पाँच दिनपछि…

पाँचौ पोथाना कप : विटी क्लब बगर च्याम्पियन, मर्दीसेति डटकम उपविजेता

अन्नपुर्ण, कास्की। पाँचौँ पोथाना कप ७ ए–साइड फुटबल प्रतियोगिताको उपाधि विटी क्लब बगरले हात पारेको छ। कास्कीको अन्नपुर्ण गाउँपालिका–७ स्थित पोथना सेतीगरा खेलमैदानमा शनिबार सम्पन्न फाइनल खेलमा मर्दीसेति…

आमा समूहको सक्रियताले पुष ३ गतेदेखि हुने २१औँ लेखनाथ महोत्सवमा उत्साह थपियो

लेखनाथ, २० मंसिर।लेखनाथ उद्योग वाणिज्य संघले आगामी पौष २ गतेदेखि १४ गतेसम्म आयोजना गर्न लागेको २१औँ लेखनाथ महोत्सवको तयारी तीव्र गरिएको छ। महोत्सवलाई सफल बनाउन यस क्षेत्रका संघ–संस्था…

भदौरेमा २७औँ पञ्चासे कोदो महोत्सव र तमु ल्होसार–२०८२ हुने 

अन्नपुर्ण, कास्की—अन्नपूर्ण गाउँपालिका-४, भदौरेस्थित श्री भदौरे क्लबको आयोजनामा २७औँ भदौरे पञ्चासे कोदो महोत्सव तथा तमु ल्होसार–२०८२ हुने भएको छ। आगामी पौष ३ देखि ७ गतेसम्म हुने महोत्सवले स्थानीय…

घान्द्रुकमा रु. ५ करोड लागतमा निर्माण हुने ‘तमु क्होइवो कोँड (घान्द्रुक)’ को शिलान्यास

अन्नपूर्ण गाउँपालिका, कास्की। अन्नपूर्ण गाउँपालिका, कास्कीको घान्द्रुक गाउँमा करिब पाँच करोड रुपैयाँको लागतमा निर्माण हुनै लागेको तमु क्होइवो कोँड (घान्द्रुक) निर्माणको शिलान्यास सम्पन्न भएको छ । अन्नपूर्ण गाउँपालिका…