तेस्रो ‘पोखरा इन्डुरो रेस’ सम्पन्न : ८ देशका ४५ खेलाडी सहभागी, विभिन्न समूहमा नेपाली खेलाडीको उत्कृष्ट प्रदर्शन
पोखरा। तेस्रो संस्करणको अन्तर्राष्ट्रिय माउन्टेन बाइक प्रतियोगिता ‘पोखरा इन्डुरो रेस’ शनिबार पोखरा महानगरपालिका–१३ स्थित आर्बा विजय डाँडामा सम्पन्न भएको छ। तीन दिनसम्म चलेको प्रतियोगितामा जर्मनी, सिङ्गापुर, अष्ट्रेलिया, युके,…












