२०८३ कार्तिक १८, बुधबार Wednesday, November 4, 2026

Latest News

6,362 stories · page 93

पोखरामा काँग्रेसको दवाबमूलक भेला: विशेष महाधिवेशनको विरोध, नियमित महाधिवेशनको पक्षमा जोड

पोखरा । नेपाली काँग्रेसभित्र विशेष महाधिवेशन र नियमित महाधिवेशनबारे तीव्र बहस चलिरहेको बेला पोखरामा नियमित महाधिवेशनको पक्षमा रहेका नेता–कार्यकर्ताहरुको दवाबमूलक भेला सम्पन्न भएको छ । भेलामा बोल्दै नेपाली…

पिस सिटीद्वारा पोखरामा पिस पोस्टर प्रतियोगिता सम्पन्न

पोखरा । लायन्स इन्टरनेशनलले विश्वभरका बालबालिकामा शान्तिको सन्देश फैलाउने उद्देश्यले प्रत्येक वर्ष आयोजना गर्दै आएको पिस पोस्टर प्रतियोगिता अन्तर्गत यस वर्षको प्रतियोगिता “Together as One (हामी एकैसाथ एकजुट…

अत्यन्त कम तौलको शिशुको हेली उद्धार, पोखरामा उपचार

पोखरा, कात्तिक २६। गोरखा जिल्लाको चुमनुव्री गाउँपालिका–६ चुम्लिङकी ३० वर्षीया रिनछेन पाल्मो गुरुङले सात महिनामै (प्रि–टर्म) जन्म दिएकी अत्यन्त कम तौल (१००० ग्राम) भएको शिशुलाई गण्डकी प्रदेश सरकारको…

‘ नीतिगत सुधारका लागि नागरिक अभियान’को माग : चिकित्सकले अब कम्पनी होइन, जेनेरिक नाममा औषधी सिफारिस गर्नुपर्छ

पोखरा । ‘नीतिगत सुधारका लागि नागरिक अभियान’ले देशभरका चिकित्सक र स्वास्थ्यकर्मीहरूले बिरामीका लागि औषधी सिफारिस गर्दा कम्पनीको नाम होइन, जेनेरिक नाममा औषधी लेख्ने व्यवस्था तत्काल लागू गर्न माग…

कास्की प्रहरीद्वारा जेन–जी आन्दोलनमा तोडफोड र आगजनी गर्ने थप पाँच जना पक्राउ

पोखरा, कात्तिक २५ । कास्की प्रहरीले जेन–जी आन्दोलनका क्रममा तोडफोड, लुटपाट र आगजनीमा संलग्न पाँच जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय कास्कीले आइतबार विज्ञप्ति जारी गर्दै घटनामा…

पोखरा र जापानको ओत्सुकी नगरबीच पर्यटन, प्रविधि र शिक्षा आदानप्रदानका लागि छलफल

पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले जापानको ओत्सुकी नगरसँग पर्यटन, प्रविधि, शिक्षा र सद्भावना आदानप्रदानका विषयमा फलदायी छलफल भएको बताएका छन्। ‘ पर्यटकीय राजधानी पोखरा र ओत्सुकीबीच…

गण्डकीमा गाँजाखेती वैधानिकता दिन विधेयक संसदमा

पोखरा । गण्डकी प्रदेश सरकारले प्रदेशभित्र औषधिजन्य र औद्योगिक प्रयोजनका लागि गाँजाखेतीलाई वैधानिकता दिन विधेयक संसदमा पेस गरेको छ । उद्योग तथा पर्यटनमन्त्री मित्रलाल बस्यालले सोमबारको प्रदेशसभा बैठकमा…

लायन्स डिष्ट्रिक्ट ३२५ “आर” नेपालद्वारा पहिलो चौमासिकमा ६२ प्रतिशत प्रगति

भरतपुर, चितवन । लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ आर नेपालका डिष्ट्रिक्ट गभर्नर नवराज सापकोटाले लायन वर्ष २०२५/०२६ को पहिलो चौमासिक प्रगति प्रतिवेदन सार्वजनिक गर्दै सेवा, सदस्यता वृद्धि र स्थायी…

मुख्यमन्त्रीको प्रदेशसभा सम्बोधन : “संविधानको स्थायित्व र कार्यान्वयनले मात्रै समृद्धि सम्भव”

पोखरा, कात्तिक २४ — गण्डकी प्रदेशका मुख्यमन्त्रीले देशमा हालैका राजनीतिक घटनाक्रमले प्रदेशसभा र सरकारी गतिविधि प्रभावित पारेको भन्दै शान्ति, पुनर्निर्माण र स्थायित्वका लागि सबै एकजुट हुनुपर्ने बताएका छन्।…

पोखरामा ‘ग्यालेक्सी युनिसेक्स सैलुन’: अन्तर्राष्ट्रिय स्तरको सौन्दर्य सेवा, पहिलो वर्षमै सफलता र विस्तारको योजना

पोखरा, कार्तिक २३  । पोखरा–५, जिरो किमीमा अवस्थित अन्तर्राष्ट्रिय स्तरको ग्यालेक्सी युनिसेक्स सैलुनले आफ्नो पहिलो वार्षिकोत्सव उत्साहपूर्वक मनाएको छ। करिब एक करोड रुपैयाँको लगानीमा गत बर्ष स्थापना गरिएको…