0Shares

पोखरा भ्यूज्
३० भदौ, काठमाडौं । सुस्त मनस्थिति भएकी महिलालाई सामूहिक बलात्कार गरेको अभियोगमास्याङ्जामा दुई युवा पक्राउ परेका छन् । सामूहिक बलात्कारको आरोपमा दुई जना पक्राउ परेका छन् ।

प्रहरीले पुतलीबजार नगरपालिका ८ का २५ वर्षीय सुवास गुरुङ र २७ वर्षीय मदन गुरुङलाई बलात्कार आरोपमा पक्राउ गरेको हो । उनीहरुमाथि एक ३२ वर्षिया सुस्तमनस्थिति भएकी महिलामाथि सामूहिक बलात्कार गरेको आरोप छ ।

प्रहरीले किटानी ‘जाहेरी दरखास्तका आधारमा उनीहरुलाई नियन्त्रणमा लिएर जबरजस्ती करणी मुद्दामा अनुसन्धान शुरु गरेको छ ।

0Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected