1Shares

काठमाडौं, ११ भदौ । चर्चित नायक पुष्प खड्का र नायिका एलिजा गौतम अभिनित म सास बन्न पाए बोलको गीतको म्यूजिक भीडिओ
सार्वजनिक भएको छ ।

एन.आर क्रिएशनमार्फत आज उक्त भिडिओ सार्वजनिक गरिएको छ । नरेश रेग्मीको स्वर रहेको  उक्त गीतमा शब्द रचना र संगीत भने वसन्त सापकोटाको छ ।

लकडाउनकै अवधिमा यसअघि एलिजा गौतम र दुर्गेश थापा अभिनित  “आधी कपाल” बोलको गीतको भिडिओ पनि सर्वाधिक रुचाईएको थियो ।

यो गीतको भीडीओमा नायक खड्का र नायिका गौतमको  जोडी अत्यधिक जमेको छ ।

1Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected