0Shares

काठमाडौं, १६ मंसिर । नेकपाका महासचिव विष्णुप्रसाद पौडेललाई उनको जन्मदिनको अवसरमा प्रधानमन्त्री निवास बालुवटारमा आज आयोजित सचिवालय बैठकको शुरुआतमा केक काटेर खुवाउँदै प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शमौ ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल र नेताहरु । सो अवसरमा नेताहरुले महासचिव पौडेलको जीवनको सफलताको कामना गर्नुभएको थियो ।

0Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected