0Shares

 

काठमाडौँ, ७ पुस । राष्टपति विद्यादेवी भण्डारीले डा युवराज खतिवडालाई संयुक्त राज्य अमेरिकाका लागि नेपालको आवासीय राजदूत पदमा आज नियुक्त गर्नुभएको छ । संविधानको धारा २८२ बमोजिम मन्त्रिपरिषदको सिफारीशमा खतिवडालाई अमेरिकाको लागि राजदुत नियुक्त गरिएको राष्टपति कार्यालयद्धारा जारी विज्ञप्तिमा जनाइएको छ ।

0Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected