२०८३ कार्तिक १८, बुधबार Wednesday, November 4, 2026

Latest News

6,361 stories · page 58

माधव बास्तोलाले मतदातासँग प्रत्यक्ष संवाद गर्दै

पोखरा।  नेपाली काँग्रेसका तर्फबाट कास्की निर्वाचन क्षेत्र नं २ का उम्मेदवार माधव प्रसाद बास्तोलाको घरदैलो कार्यक्रम तीव्र गतिमा भइरहेको छ। बुधबार पोखरा–७ का विभिन्न टोलमा उम्मेदवारसहित काँग्रेसका नेता…

रासस गण्डकीमा चुनाव आचारसहिंता र पत्रकारिताको समन्वयमा अन्तरक्रिया

पोखरा — आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न गर्न सबै सरोकारवालाले निर्वाचन आचारसहिंताको पूर्ण पालना गर्नुपर्नेमा जोड दिइएको छ। राष्ट्रिय समाचार समिति (रासस)को ६५औँ…

रानाभाटको घरदैलो अभियान तीव्र, “कांग्रेसकै नेतृत्वमा समृद्ध नेपाल” को उद्घोष

पोखरा — तिलक रानाभाट ले कास्की क्षेत्र नम्बर १ मा आफ्नो घरदैलो अभियानलाई तीव्रता दिएका छन्। उनले पोखरा महानगरपालिका वडा नम्बर २८ का विभिन्न स्थानमा घरदैलो तथा मतदाता…

पोखरा–२९ भण्डारढिकमा क्यान्सर पीडित दुर्गा आले मगरलाई क्लबको मानवीय सहयोग

पोखरा । पाठेघरको क्यान्सरबाट पीडित वर्ष ३४ की दुर्गा आले मगरलाई लायन्स क्लब मार्फ़त राहत सहयोग प्रदान गरिएको छ। लायन्स क्लब अफ़ पोखरा समर्पितका अध्यक्ष बन्दना केसीको संयोजनमा…

कास्की–३ मा एमालेको प्रतिबद्धता सार्वजनिक : पूर्वाधार, पर्यटन र रोजगारीमा जोड

पोखरा ।   नेकपा एमाले कास्की निर्वाचन क्षेत्र नम्बर ३ ले प्रतिनिधिसभा निर्वाचन–२०८२ लक्षित गर्दै आफ्नो प्रतिबद्धता पत्र सार्वजनिक गरेको छ। निर्वाचन परिचालन समितिले सार्वजनिक गरेको उक्त दस्तावेजमा…

पोखरा–१५ का मतदाता भन्छन्- विकाससँगै दुर्व्यसन नियन्त्रणमा पहल गरौं

पोखरा । पोखरा–१५ हरियोखर्क निवासी ६७ वर्षीया बीभा तामाङ मंगलबार बिहान आफ्नै घर अगाडि बसिरहेकी थिइन्। त्यही बेला नेपाली कांग्रेसका तर्फबाट कास्की निर्वाचन क्षेत्र नं. २ का उम्मेदवार…

ढिकुरपोखरीका स्थानीयसँग वैरागीको प्रतिबद्धताः ‘विकासको जिम्मा म लिन्छु’

पोखरा, ५ फागुन । कास्की क्षेत्र नं ३ का प्रतिनिधि सभा सदस्य उम्मेदवार दामोदर पौडेल वैरागीले मंगलबार कास्कीको अन्नपूर्ण गाउँपालिका वडा नंं. १, २ र ३ मा घरदैलो…

युवा र प्रविधिमैत्री कांग्रेसको एजेण्डा लिएर रानाभाट घरदैलोमा

कास्की । नेपाली कांग्रेस कास्की क्षेत्र नम्बर १ ले आफ्नो चुनावी प्रचार अभियानलाई तीव्र बनाएको छ। अभियान अन्तर्गत मंगलबार मादी गाउँपालिका वडा नम्बर ११ र १२ का विभिन्न…

कास्की निर्वाचन क्षेत्र नं. ३ मा चुनावी गतिविधि तीव्र बन्दै: पैतिस प्रतिशत मतदाता भेट्दा छनक आइसक्यो : मनोज गुरुङ

पोखरा । कास्की निर्वाचन क्षेत्र नं. ३ मा चुनावी गतिविधि तीव्र बन्दै जाँदा नेपाली कांग्रेसका उम्मेद्वार मनोज गुरुङले ३५ प्रतिशत मतदाता भेटघाटमै आफूले ‘छनक’ पाइसकेको दाबी गरेका छन्।…

एमाले कास्की–२ को प्रतिबद्धता पत्र सार्वजनिक : सुशासन र भ्रष्टाचार नियन्त्रणमार्फत समृद्ध कास्की निर्माण मुख्य एजेन्डा

पोखरा, ५ फागुन। नेकपा एमाले कास्की निर्वाचन क्षेत्र नम्बर २ ले प्रतिनिधिसभा सदस्य निर्वाचन–२०८२ का लागि आफ्नो चुनावी प्रतिबद्धता पत्र सार्वजनिक गरेको छ। प्रतिबद्धता पत्र सार्वजनिक कार्यक्रममा कोशी…