२०८३ कार्तिक १८, बुधबार Wednesday, November 4, 2026

Latest News

6,361 stories · page 59

“भरत भिजन” सार्वजनिक गर्दै ढकालको आक्रामक प्रचार : स्याङ्जा–१ मा चुनावी सरगर्मी तीव्र

स्याङ्जा । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै देशभर चुनावी माहोल तातेको छ। स्याङ्जा क्षेत्र नं.–१ मा पनि एक स्वतन्त्रसहित १२ जना उम्मेदवार प्रचार–प्रसारमा…

“महानगरमा छौं, तर अनुभूति छैन”-मौजाका बासिन्दाको आवाज सुन्दै माधव बास्तोला

पोखरा, ४ फागुन। प्रतिनिधि सभा निर्वाचन नजिकिँदै जाँदा कास्कीका उम्मेदवारहरू मतदातासँग प्रत्यक्ष संवादमा जुटेका छन्। यसै क्रममा कास्की निर्वाचन क्षेत्र नं. २ बाट नेपाली कांग्रेसका उम्मेदवार माधवप्रसाद बास्तोला…

बजार केन्द्रित चुनावी अभियानमा तिलक रानाभाट, पोखरा–२६ मा १४ ठाउँमा भेटघाट सम्पन्न

लेखनाथ —तिलक रानाभाटले बजार केन्द्रित चुनावी प्रचार अभियानलाई तीव्रता दिएका छन्। नेपाली कांग्रेस कास्की क्षेत्र नम्बर १ का उम्मेदवार रानाभाटले मादी गाउँपालिका र रुपा गाउँपालिकामा पहिलो चरणको भेटघाट…

प्रभावकारी जोन मिटिङतर्फ पोखरा लायन्सको अग्रसरता: नेतृत्व विकास, समन्वय र परिणाममुखी कार्यशैलीमा जोड

पोखरा । लायन्स डिष्ट्रिक्टभित्र फेब्रुअरी महिनामा सम्पन्न गरिनुपर्ने तेस्रो जोन मिटिङलाई प्रभावकारी र परिणाममुखी रूपमा कसरी सञ्चालन गर्ने भन्ने विषयमा पोखरामा व्यापक छलफल सम्पन्न भएको छ। गण्डकी एरियाका…

स्वतन्त्र उम्मेद्वारको समर्थनसँगै स्याङ्जा–१ मा काँग्रेस उम्मेद्वार ढकाललाई बलियो आधार

स्यांगजा फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनअघि स्याङ्जा–१ मा राजनीतिक समीकरण रोचक बनेको छ। स्वतन्त्र उम्मेद्वार मनोज नेपाली दर्जी (परियार) ले नेपाली काँग्रेसका उम्मेद्वार भरतराज ढकाललाई औपचारिक…

कास्की–३ मा कांग्रेसका मनोज गुरुङको घरदैलो तीव्र, ‘रूपान्तरित कांग्रेस’ को प्रतिबद्धता दोहोर्‍याए

अन्नपूर्ण, कास्की । कास्की क्षेत्र नं. ३ मा चुनावी सरगर्मी बढ्दै जाँदा नेपाली कांग्रेसका उम्मेद्वार मनोज गुरुङको मतदाता भेटघाट अभियान तीव्र बनेको छ। गाउँ–टोलमा पुगेर प्रत्यक्ष संवाद बढाउँदै…

पाँच वर्षमै चार खर्बको आइटी निर्यात लक्ष्य: ‘डिजिटल सेवा केन्द्र’ बनाउने सभापति थापाको घोषणा

काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापा ले सूचना प्रविधि (आइटी) क्षेत्रलाई राष्ट्रिय आर्थिक रूपान्तरणको मुख्य आधार बनाउने घोषणा गरेका छन्। भिडियो सन्देशमार्फत सार्वजनिक गरिएको कार्ययोजनामा उनले आगामी…

महाशिवरात्रि विशेषमा पोखरा लेडी जेसीजद्वारा केदारेश्वर मन्दिरमा हेल्थ डेस्क सञ्चालन

पोखरा। महाशिवरात्रि पर्वको विशेष अवसर पारेर पोखरा लेडी जेसीजले केदारेश्वर मन्दिर परिसरमा  हेल्थ डेस्क सञ्चालन गरेको छ। आइतबार मेडिप्लस हस्पिटलकोसँगको सहकार्यमा जेसी सुनिता गौतमको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको…

पोखरामा पर्वतका मतदातासँग उम्मेदवारको भेट

पोखरा, ३ फागुन — प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै जाँदा पर्वतका उम्मेदवारहरूले चुनावी अभियानको दायरा जिल्लाबाहिर विस्तार गरेका छन्। परम्परागत रूपमा गाउँ–टोल केन्द्रित रहने प्रचार यसपटक प्रदेश राजधानी पोखरा…

कांग्रेस उम्मेदवार रानाभाटसंग मादी बासिन्दाको गुनासो : “गाउँमै बस्ने वातावरण चाहियो”

मादी, कास्की। नेपाली कांग्रेस का तर्फबाट चुनावी प्रचारमा रहेका उम्मेदवार तिलक रानाभाटसँग गाउँवासीहरूले युवापलायनको गम्भीर समस्या राखेका छन्। गाउँमै सम्भावना हुँदाहुँदै पनि युवाहरू सहर र विदेश केन्द्रित हुँदा…