0Shares

 

काठमाडौं । रङ्गको पर्व होलीलाई लक्षित गर्दै रमशराज भट्टराईले होली गीत स्रोता र दर्शकमाझ ल्याएका छन् । रमशराज कै शब्द र सङ्गीत रहेको गीतको भिडियो पनि सार्वजनिक भएको हो ।

दीपेन्द्र तिमिल्सिनाले निर्देशन गरेको गीतको भिडियोलाई नवराज उप्रेतिले छायाँकन रहेको छ भने मनोज कार्कीले सम्पादन गरेका छन् । गीतको भिडियोमा सुनिल क्षेत्री, अलिशा शर्मा र बाल कलाकार उत्सर्ग भट्टराई अनि एभिलिना खड्का फिचर्ड छन् ।

हरेक गीत सङ्गीतले दर्शक र स्रोताको माया पाएझै यो गीतले पनि माया पाउँनेमा आशावादी रहेको भट्टराई बताउछन् ।

0Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected