२०८३ कार्तिक २८, शनिबार Saturday, November 14, 2026

Category: देश

986 stories · page 48

सुनसरीको इनरुवा सबस्टेसन डुबानमा

पोखरा भ्यूज सुनसरी । बेमौसी बाढीले सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकामा निर्माणाधीन ४०० केभी र २२०/१३२/३३ केभी इनरुवा सबस्टेसन डुबानमा परेको छ । सुनसरी खोला निर्माणाधीन सबस्टेसनमा पसेपछि सबस्टेसनमा…

बझाङमा पहिरोले दुई घरका २४ बेपत्ता, सयौ परिवार विस्थापित

पोखरा भ्यूज बझाङ । बझाङमा सोमबार राति गएको पहिरोमा परी दुई घरपरिवारका २४ जना बेपत्ता भएका हुन् । जिल्लाको थलारा गाउँपालिका वडा नं. ४ डिक्लामा खसेको पहिरोमा परी…

बाढी पहिरोमा परी डोटीमा ९ को मृत्यु, एक बेपत्ता

पोखरा भ्यूज डोटी । अविरल वर्षा र बाढीपहिरोका कारण डोटीका विभिन्न ठाउँ ९ जनाको मृत्यु भएको छ । घटनामा एक जना बेपत्ता भएको प्रहरीले बताएको छ । डोटी…

सेती नदीको बाढीमा फँसेकाहरुको उद्दार हुन सकेन

पोखरा भ्यूज बैतडी । बैतडी जिल्लाको सिगास गाउँपालिकास्थित ढुंगाड बस्तीभित्र सेती नदीको बाढीमा फसेका करिब ६० स्थानीयको उद्धारमा गएको नेपाली सेनाको हेलिकप्टर उद्दार नगरी फर्किएको छ । बाढीमा…

बैतडीमा पहिरोले घर पुर्दा बालकसहित तीनको मृत्यु

पोखरा भ्यूज बैतडी । बैतडी जिल्लाको शिवनाथ गाउँपालिकामा पहिरोले घर पुरिदाँ बालकसहित तीन जनाको मृत्यु भएको छ ।अविरल वर्षासँगै घर माथिबाट आएको पहिरोमा पुरिएर शिवनाथ गाउँपालिका–६ मा तीन…

सरकार र विप्लव समूहबीच वार्ता

पोखरा भ्यूज काठमाडौं। सरकार र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बीच वार्ता भएको छ । वार्तामा पूर्ववर्ती सरकारले विप्लवसँग गरेको तीनबुँदे सहमति कार्यान्वयनबारे मंगलबार गृहमन्त्रालयमा…

एमाले महासचिव पोखरेल पोखराका मेयर जिसी निवासमा

पोखरा भ्यूज पोखरा । नेकपा एमाले महासचिव ईश्वर पोखरेलले पोखरा महानगरपालिका मेयर मानबहादुर जि.सी. लाई भेटी पछिल्लो स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् । एमाले कास्कीको वुधबार पोखरामा आयोजना…

अधिकारकर्मी रुबी खानको अनसन तोडियो

पोखरा भ्यूज काठमाडौं । विगत १३ दिनदेखि अनसनरत बाँकेकी महिला अधिकारकर्मी रुबी खानले मंगलबार आमरण अनसन तोडेकी छन् । गृह मन्त्रालयका सहसचिव हिरालाल रेग्मीको नेतृत्वमा नन्कुन्नी धोवी एवं…

कात्तिक ९ मा बस्ने भनिएको प्रतिनिधि सभा बैठक ११ गते डाकियो

काठमाडौं । प्रतिनिधिसभाको बैठक तोकिएको समयभन्दा दुई दिनपछि सारिएको छ । संसद सचिवालयका अनुसार कात्तिक ११ गते दिउँसो २ बजे बैठक डाकिएको छ । यसअघि ९ कात्तिकमा बैठक…

ढुंगाड बस्तीमा करिब ६० जना मानिस उद्दारको पर्खामा

पोखरा भ्यूज बैतडी । अविरल वर्षाले सेती नदीमा आएको बाढी अचानक बैतडीको सिगास गाउँपालिका ५ को ढुंगाड बस्तीमा पसेपछि करिब ६० जना मानिस उद्दारको पर्खामा रहेका छन् ।…