327Shares

पोखरा नेपालका लागि डोङफेङ इभीको आधिकारिक विक्रेता एमएडब्लु वृद्धिले पोखरामा आफ्नो प्रिमियम र स्मार्ट इभी नामीलाई सार्वजनिक गरेको पोखरा इभेन्ट सेन्टरमा आइतबार आयोजना गरिएको विशेष समारोहमा स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था इप्पानका निवर्तमान अध्यक्ष कृष्ण आचार्य, सर्वोच्च अदालतका पूर्व न्यायाधीश डा. आनन्द मोहन भट्टराई, पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्की, लेखनाथ उद्योग वाणिज्य संघ अध्यक्ष विनोद श्रेष्ठ, एमएडब्लु वृद्धिका बिजनेश हेड प्रशन्न पन्त तथा नामी पोखराको आधिकारिक बिक्रेता भट्टराई एन्ड ब्रदर्सका संस्थापक अम्बिका भट्टराई लगायतले नामी इभी सार्वजनिक गरे

नामीलाई सेग्मेन्टमै सबैभन्दा लक्जरियस इन्टेलिजेन्ट मानिएको छ। पोखराको इभी बजारमा नयाँ मापदण्ड स्थापित गर्ने कम्पनीले विश्वास लिएको ह्याचब्याक सेग्मेन्टमा राखिए पनि यो आकारमा ठूलो प्रतिस्पर्धीको तुलनामा यसको आकार चौडाइ ठूलो हुनुका साथै धेरै सेग्मेन्ट फस्ट सेग्मेन्ट बेस्ट फिचर प्रयोग गरिएका छन्,’ कम्पनीले भनेको

एक महिनाअघि काठमाडौंमा सार्वजनिक भएको नामी इभी नाडा अटो सोमा ७१७ युनिट बुकिङ भएको थियो

कार्यक्रममा नामी पोखराका संस्थापक अम्बिका मोहन भट्टराईले पोखरामा स्मार्ट इन्टेलिजेन्ट इभी नामीलाई प्रतिनिधित्व गर्न पाउँदा निकै खुसी भएको बताए उनले बिक्री मात्र होइन विक्रीपछिको सेवालाई पनि उत्तिकै महत्व दिने बताए ग्राहकको सन्तुष्टि पहिलो प्राथमिकता हुनेछ,’ उनले भने

एमएडब्लु वृद्धिका बिजनेश हेड प्रशन्न पन्तले गाडी किन्ने निर्णय गर्नुअघि त्यो ब्रान्डको लेगेसीबारे जान्नुपर्ने र नेपालमा त्यसलाई कसले भित्र्याइरहेको भन्नेमा ध्यान दिनुपर्ने धारणा राखे

नामीले आफ्नो सेग्मेन्टमा लक्जरी इन्टेलिजेन्टको नयाँ मापदण्ड स्थापित गरेको यसको लक्जरियर इन्टेरियर अत्याधुनिक स्मार्ट प्रविधि यसको स्लिक डिजाइनमा राम्रोसँग सम्मीश्रित यसमा सेग्मेन्ट फस्टवेलकम सिट, मेमोरी सिट, फ्रेमलेस डोर, फ्लस डोर ह्यान्डल, अटो पार्किंङ टेबल टपसहितको पेसेन्जर ड्रअरपनि साथै इन्टेलिजेन्ट एसी सिस्टम, बेबी केयर मोड, रेस्ट मोड, रेन डिटेक्सन, हिटेड भेन्टिलेटेड सिटले योकारको कम्फर्ट कन्भिनियन्सलाई अझ माथि पुर्याउनेछ हरेक यात्रालाई प्रिमियम बनाउनेछ

यो फ्युभरिस्टिक ह्याचब्याक इभीप्रेमीलाई सुहाउने गरी नामी ई१, नामी ई२ नामी ई३ गरी तीन भेरियन्टमा उपलब्ध हुनेछ जसको मूल्य २९.९९ लाखदेखि ३४.९९ लाख रुपैयाँ रहेको

Nammi-2-1536x1188.jpg

नामीमा लेभल एडास, भेन्टिलेटेड हिटेड सिट, १२. इन्चको टचस्क्रिन इन्फोटेन्मेन्ट सिस्टम, १७ इन्चकोटायर , १२ वटा अल्ट्रासोनिक राडारसहितको ३६० डिग्री क्यामेरा, एडाप्टिभ क्रयुज कन्ट्रोल, अटोडिमिंग फिचरसहितको स्टार लाइट क्रिस्टल एलइडी हेडल्याम्प जस्ता सेग्मेन्टकै बेस्ट फिचरहरु छन् यो इभीमा प्रोक्सिमिटी लक अनलक, मल्टिकलर एम्बायन्ट लाइट, वान टच रेस्ट मोडसहितको फ्ल्याट फोर्ड फ्रन्ट सिट, एक्टर्नल डिस्चार्ज क्यापाबिलिटी, पर्सनलाइज्ड टचस्क्रिन सेन्ट्रल कन्सोल लक्जरियर अर्बान इन्टेरियर स्पेसलेपूर्ण बनाएको

एमएडब्लु वृद्धिले सोमबार पोखराकै सबैभन्दा ठूलो एक्सचेन्ज एन्ड टेस्ट ड्राइभ क्यामको आयोजना गर्दैछ जहाँ ग्राहकले दिपल, सेरस नामीले नाडा अटो सोमा जारी गरेको विशेष अफर उपयोग गर्न सक्नुहुनेछ जस अन्तर्गतदिपल एस ०७ बजेट अघिको मूल्य यानि ७१ लाख ९९ हजार रुपैयाँमा खरिद गर्न सक्नेछन् नयाँ सेरेस लाई४५ लाख ४९ रुपैयाँमा खरिद गर्न सक्नुहुनेछ भने नामी इभीमा किलोवाटको चार्जर पाउनेछन्

ग्राहकले हरेक टेस्ट ड्राइभ पुरानो गाडीको मूल्यांकनमा आकर्षक उपहार पाउने बताइएको यसबाहेकअनस्पट फाइनान्सिंङअनस्पट डेलिभरीपनि लिन सक्नेछन्

327Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected