422Shares

पोखरा भ्यूज

पोखरा पोखरा१७ महतगौंडामा निर्मितफिस्टेल ड्रिम फन पार्कसंचालनमा आएको अन्तर्राष्ट्रियस्तरको सुविधा तथा प्रविधिसहित पार्क निर्माण भई संचालनमा आएको कम्पनीका डाईरेक्टर कमल बस्नेतले जानकारी दिए

आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरी ७० रोपनी जग्गामा पार्क निर्माण गरिएको परियोजनामा करिव ५०करोड रुपैयाँ लगानी भएको बस्नेत बताँउछन ।

पार्कमा विभिन्न प्रकारका २४ वटा खेलका संरचनाहरु तयार भएका छन फ्रिफल, वटा स्विमिङ पुल, वेवपुल, रोलर कस्टर, १२ वटा इनडोर गेम लगायत विभिन्न गतिविधि पार्कमा समावेश गरिएको पार्कमासुविधा सम्पन्न तथा आकर्षक रेष्टुरेन्टको सुविधा पनि उपलब्ध

यहाँ आएका पर्यटकले पार्कमा एक, दुई दिन सजिलै कटाउन सक्नेगरी संरचना तयार पारिएको बस्नेतको दावी छ पोखरा आउने पर्यटकको बसाईं अवधि बढाउन समेत यस पार्कले सहयोगी भूमिका खेल्नेछ,’ उनले भने

विभिन्न पेशा व्यवसायमा आवद्ध १५ जना युवा उद्यमी व्यवसायीले पार्कमा संयुक्त लगानी गरेका छन् नेपालमै हालसम्म सुरु नभएका खेल गतिविधिलाई समेत पार्कमा समावेश गरिएको ,’ बस्नेतले भने, ‘योपार्कलाई नेपालकै नमूना प्रोजेक्टमा रुपमा विकास गर्ने हाम्रो लक्ष्य ग्राण्ड ओपनिङ असोजमा गर्ने गरीपार्क अनौपचारिक रुपमा सञ्चालनमा ल्याईएको हो

422Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected