
0Shares
पोखरा भ्यूज
पोखरा । नेपाल प्रेस युनियन गण्डकी प्रदेशको प्रथम अधिवेशनबाट टंकराज अधिकारी अध्यक्षमा निर्विरोध निर्वाचित भएका छन् । अधिकारी पोखरा भ्यूज डटकमको कार्यकारी सम्पादक समेत हुन् ।
त्यसैगरी उपाध्यक्षमा माधव रेग्मी, महिला उपाध्यक्षमा संगिता केसी, समावेशी उपाध्यक्षमा शारदा झेडी मगर, महासचिव प्रकाश ढकाल, कोषाध्यक्ष सन्देश पौडेल, सचिवहरु नारायण रिजाल, मोहशिन अलिमिया, अन्जना तिमिल्सिना र लेखा समिति संयोजकमा रामकृष्ण डुम्रे चुनिएका छन् ।
त्यसैगरी सदस्यहरुमा शंकरराज नहर्की, गीता लामिछाने, सुभाष पौडेल, ऋषि बस्याल, रीमा शाही, खगेन्द्र भण्डारी, प्रेमचन्द्र रौनियार, गोविन्द लामिछाने, गिता खत्रीर निरज अधिकारी चुनिएका छन् ।
0Shares







© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले
जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।
सम्बन्धित खवर
















