0Shares

काठमाडौं । सुमन लामाको निर्देशनमा रहेको जे जे पर्छ पर्छ’ गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ ।

सुरेन र स्मृतीको अभिनय रहेको यो भिडियोमा कृष्ण पाण्डे र देविका थपलियाले आवाज दिएका छन् । यो गीतमा यादव लम्सालको शब्द रचनामा अर्जुन पोखरेलले संगीत भरेका छन् । यस म्यूजिक भिडियोमा अजय रेग्मीले छायाँकन गरेका छन् भने सुबोल थापाको कोरियोग्राफी रहेको छ ।

0Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected