22Shares

पोखरा भ्यूज 

काठमाडौं नेपाली कांग्रेसले स्थानीय तहको निर्वाचनको प्रचार गर्न देशभर केन्द्रीय नेतालाई खटाएको छ।कांग्रेसले वैशाख ३० गते हुने निर्वाचनको प्रचारका लागि केन्द्रीय नेतालाई ७७ जिल्लामा खटाउने निर्णय गरेकोहो।

कांग्रेसले देशभर सञ्चालन हुने चुनाव केन्द्रित प्रचार अभियानमा केन्द्रीय सदस्यहरुलाई जिम्मेवारी तोकेर जिल्ला पठाउन लागेको हो। कांग्रेसले स्थानीय तह निर्वाचनलाई केन्द्रित गरी २९ फागुनदेखि एक महिनासम्म अभियान सञ्चालन गर्दैछ

सो अभियानका लागि जिल्ला जिल्लामा केन्द्रीय सदस्य खटाएको हो कांग्रेसलेघरघर जाऔं, कांग्रेस जिताऔंअभियान संचालन गर्दैछ।

कांग्रेस शीर्ष नेताहरुको बैठकले केन्द्रीय सदस्य उनीहरु खटिने जिल्लाको नाम टुंगो लगाएको अभियानका क्रममा कांग्रेस नेतृत्वका सरकारले गरेका राम्रा कामको प्रचार, तत्कालिन नेकपा सरकारले गरेका गल्ती भ्रष्टाचारको भण्डाफोरसँगै एमसीसीमा उठेका भ्रम चिर्ने बताइएको छ।

को कहाँ

 

22Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected